You are viewing the translated version of (दफा ३,४,५,७ र १० सँग सम्बन्धित).
Schedule 1
(दफा ३,४,५,७ र १० सँग सम्बन्धित)
महान्यायाधिवक्ताले पाउने पारिश्रमिक, सुविधा तथा भत्ता, पारिश्रमिक, सुविधा तथा भत्ताको दर
१. पारिश्रमिक प्रति महिना रु. ६०,९७०।– र विशेष भत्ता प्रति महिना रु. १०००।–
२. घर मर्मत र सरसफाइ सुविधा प्रति महिना रु. १,५००।–
३. बिजुली, धारा र टेलिफोन सुविधा प्रति महिना रु. १,२००।–
४. दैनिक भत्ता प्रति दिन रु. १६५।–
५. भ्रमण भत्ता प्रति कोस रु. २५।–
६. लुगा भत्ता रु. ७,०००।–